Logo

आफ्नै भेषभुषामाथि प्रेम (फोटोफिचर)



काठमाडौं, १७ पौष । अंग्रेजी नयाँ वर्षमा राष्ट्रिय पोशाक दिवस स्वतः स्फुर्त मनाउन थालिएको आठ वर्ष भएको छ । आज राजधानीमा नयाँ पीढीको उल्लेख्य उपस्थितिमा राष्ट्रिय पोशाक दिवस पारेर कार्यक्रम भएका छन् ।

राष्ट्रिय पोशाक दिवसमा महिला र पुरुष दुवै आ आफ्नो भेषभुषामा सहभागी भएका थिए । आफ्नो संस्कृति झल्काउने बाजागाँजा समेतमा महिला र पुरुष आकर्षक देखिएका थिए ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot