Logo

तस्बिरमा ओलीको कदमविरुद्ध सडक संघर्ष



काठमाडौं, २९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा निरन्तर सडक संघर्ष चलिरहेको छ । राजनीतिक दलहरु अन्र्तक्रिया र सडकमा विभिन्न कार्यक्रम चलाइरहेका छन् ।

युवाविद्यार्थीहरु विरोधस्वरुप पृथक कार्यक्रम चलाइरहेका छन् । आज कतै कालो कोट लगाएर संविधान वाचन भयो त कतै कार्टुन प्रदर्शन ।

तस्बिरहरुः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot