Logo

सूर्या लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न



काठमाडौं, माघ ६ । सूर्य लाइफ इन्स्योरेन्सको आव ०७५/७६ को बाह्रौं वार्षिक साधारण सभा कम्पनीको रजिस्टर्ड कार्यालय विराटनगर मोरङमा सम्पन्न भएको छ ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले कम्पनीको वार्षिक प्रतिवेदन पेस गरेका थिए । साधारणसभाले शेयरधनीलाई वितरण गरिने १०.५२६ प्रतिशत लाभांशसमेत पारित गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot