Logo

युनाइटेड इन्स्योरेन्सको साधारण सभा बुधबार



काठमाडौं, ६ माघ । युनाईटेड इन्स्योरेन्स लिमिटेड कम्पनीको साधारण सभा बुधबार हुने भएको छ । कुपण्डोलस्थित होटल हिमालयनमा हुने सभाले आव २०७५/७६ को छलफल गरी आगामी वर्षको लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रामिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

सभाले संस्थापक समुह र सर्वसाधारण समुहको शेयर स्वमित्व संरचना परिर्वतन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्