Logo

एटलान्टासँग एसी मिलान पराजित



एजेन्सी ११ माघ। एसी मिलानलाई एटलान्टाले सानसिरोमा ३–० ले स्तब्ध परेको छ ।एटलान्टका लागि क्रिस्टियन रोमेरो, जोसिप इलिसिच र डुभान जापाटाले गोल गरेका थिए । इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा अग्रता शनिबार दुई अंकले खुम्चिएको छ ।

मिलानलाई लिगमा हराउने दोस्रो टिम बनेको एटलान्टा भने ३६ अंकसाथ चौथो स्थानमा उक्लेको छ भने मिलानको ४३ अंक रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot