Logo

प्रधानमन्त्रीको कदमविरुद्ध नागरिक समाजको आन्दोलन (फोटोफिचर)



काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको कदमको नागरिक समाजले विरोध गरेको छ । त्यसको विरोधमा आज समाजले बालुवाटारमा प्रदर्शन गरेको हो । उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपूर्ण रुपमा कमलपोखरीदेखि बालुवाटारसम्म जाने कार्यक्रमलाई प्रहरीले भाटभटेनी अगाडि पुग्दा बल प्रयोग गरेको हो। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्