Logo

चीनमा ग्याँस पाइपलाइन विस्फोट हुँदा ३ वेपत्ता



एजेन्सी, १२ माघ । उत्तरी पूर्वी चीनको ग्यास पाइपलाइनमा विस्फोट हुँदा ८ जना घाइते भएका छन् भने तीन जना वेपत्ता रहेको छ । सोमबार चीनको पोर्ट सिटी डालियानमा विस्फोट भएको हो । चिनियाँ स्थानिय समय अनुसा। विहान ६ बजे उक्त विस्फोट भएको जनाइएको छ ।

विस्फोटनमा झ्याल फुट्दा आठँ जना घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको चिनियाा सञ्चारमाध्यममा उल्लेख छ । आगो नियन्त्ररण गर िविस्फोटको कारण ग्यास पाइप लिक भएको प्रराम्भिक अनुसन्धानको निश्कर्ष रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot