Logo

प्रचण्डले भने : म भाग्यमानी नेपालीमध्ये एक हुँ (भिडिओसहित)



काठमाडौं, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल पक्षका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू भाग्यमानी नेपालीमध्ये एकमा परेको स्पष्ट पारेका छन् । आज विराटनगरमा आयोजित बृहत्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूलाई विद्रोह र शान्ति दुवैको नेतृत्व गर्ने अवसर प्राप्त भएको सुनाएका हुन् । File Photo



प्रतिक्रिया दिनुहोस्