काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसूरको अभियोग लगाइएको छ । उनलाई प्रहरीले राज्यविरुद्धको कसूर दफा ५८ लगाएर पक्राऊ पूर्जी जारी गरेको छ ।
प्रहरीले शंखमूलस्थित घरमा पुगेर पक्राऊ पुर्जी थमाएको छ । पक्राऊ पूर्जी बुझेपछि झाँक्रीले सम्बोधन गरेकी छिन् । त्यसपछि उनले गिरफ्तारी दिइन् ।
झाँक्री आक्रामक अभिव्यक्तिका कारण चर्चामा छिन् । उनीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ ।
झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा कांग्रेस नेताहरुको विरोध
रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी
रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त
प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो
रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश !
प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित)
झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा
गिरफ्तारी दिनुअघि झाँक्रीले प्रहरीकै माईकमार्फत सम्बोधन गरिन्