Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, ७ फागुन । अवैध लागूऔषध सहित एक जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१० ज्ञानदर्शन चोक बस्ने ४० वर्षीय गोविन्द राउत १ ग्राम ७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

राउतको युनिक मःम सेन्टर होटलमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले तलासी लिने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot