Logo

एमाले संसदीय दलको बैठकमा को को पुगे (फोटोफिचर)



काठमाडौं, ७ चैत्र । नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बैठक संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको थियो ।

संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, राष्ट्रिय सभाका सांसदसमेत रहेका प्रभावशाली नेता बामदेव गौतम समेत सहभागी थिए ।

एमालेको माधव नेपाल समूहका सांसदहरु सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ सहभागी थिए ।

तस्बिरहरुः प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot