Logo

आफूसँग बहस गर्न प्रधानमन्त्री ओलीलाई गगन थापाको खुल्ला चूनौति (भिडिओसहित)



काठमाडौं, २६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद गगन कुमार थापाले नेपालको पूर्वाधार विकासमा समस्या रहेको औंल्याएका छन् । उनले नेपालको काम गर्न लगाउने निकायमा समस्या रहेको पनि औंल्याएका छन् । उनले संसदले अहिले दर्जनौं कानून बनाउनुपर्ने पनि आवश्यकत्ता औंल्याए । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तथ्य र तथ्यांकमा बसेर बहस गर्नको लागि आफू रहेको भन्दै खुल्ला चूनौति दिए ।

 



प्रतिक्रिया दिनुहोस्