Logo

कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीको पक्षमा काँग्रेसले मत दिने



काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई नेपाली काँग्रेसले विश्वासको मत दिने भएको छ । कर्णाली प्रदेशको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विश्वासको मत दिने जानकारी दिएका हुन् ।

जीवनबहादुर शाहीले कर्णाली प्रदेशमा ६ सदस्यीय काँग्रेस संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मतको पक्षमा मत दिने बताएका हुन् । प्रदेशसभा बैठकमा बोल्दै उनले भने, हामी पक्षमा मत हाल्छौं । ६ जनाले ६ मत टकरकै हाल्छु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot