Logo

प्रदेश प्रमुखहरु शेरचन र पन्तलाई पदमुक्त गर्न मन्त्रिपरिषदको सिफारिश



काठमाडौं, २० बैशाख । मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्तलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो सिफारिश गरेको एक मन्त्रीले जानकारी दिए । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot