Logo

जसपा सरकारमा सहभागीपछि पहिलोपटक आज मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं, २४ जेठ । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएपछि पहिलोपटक आज मन्त्रिपरिषद बैठक बस्दैछ । एक मन्त्रीले दिएको जानकारीअनुसार मन्त्रिपरिषद बैठक आज अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा ८ जना मन्त्री र २ जना राज्यमन्त्री सरकारकामा सहभागी छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot