Logo

राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली



काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली केहीबेर अघिमात्रै शितलनिवास पुगेका हुन् । आजबाट सुरु हुने राष्ट्रियसभाको अधिवेशनमा सम्बोधन गर्ने राष्ट्रपतिको चाहना रहेको कुरा पनि बाहिर आएको छ । तर, यकिन छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot