काठमाडौं, ७ साउन । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९ पैसा र बिक्रिदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ । नेपाल राष्ट्र बैैकको अनुसार आज युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रिदर १४० रुपैयाँ ९५ पैसा रहेको छ।
यसैगरी, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ १८ पैसा र बिक्रिदर १२९ रुपैयाँ ८३ पैसा रहेको छ ।