Logo

आज बिदेशीमुद्रा सटहीदर कति ?



काठमाडौं, १४ साउन । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७१ पैसा र बिक्रिदर ११९ रुपैयाँ ३१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ १५ पैसा र बिक्रिदर १४० रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ७९ पैसा र बिक्रिदर १२९ रुपैयाँ ७९ पैसा र बिक्रिदर १३० रुपैयाँ ४४ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्