Logo

सभामुख सापकोटासँग उर्जामन्त्री भुषालको भेटवार्ता



काठमाडौं, २२ साउन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुषालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेकी छिन् । आज सिंहदरबारस्थित् सभामुखको कार्यालयमा पुगेर मन्त्री भुषालले सभामुख सापकोटासँग भेटवार्ता गरेकी हुन् ।

उक्त भेटवार्तामा कसरी सदनलाई प्रभावकारी बनाउने र मौसमजन्य विपद्लगायत विविध विषयमा छलफल भएको मन्त्री भुषालले जनाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्