Logo

इन्फ्रास्ट्रक्चर बैंकद्धारा ८ प्रतिशत लाभांश घोषणा



काठमाडौं, ५ असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश घोषणा गरेको छ । बैंकले अहिलेसम्मको मुनाफाबाट ८ दशमलव ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको साउन ४ गते बसेको संचालक समितिको बैठकले संचित नाफाबाट १ अर्ब ७० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको  हो ।

गत आवमा बैंकले ६५ करोड ८५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । हाल बैंकको २० अर्ब रुपैयाँ चुक्तापुँजी रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot