Logo

आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, १३ असोज । नेप्सेमा आज उच्च अंकको बृद्धि भएको छ । नेप्सेको अनुसार आज कारोबार भएका कम्पनीमध्ये ८ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

आज (बुधबार) अपि पावर कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक, मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदी मर्दी हाइड्रोपावर, कालिका पावर कम्पनी, हिमालयन उर्जा कम्पनी, कालिका लघुवित्त र छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेको हो ।

नेप्सेको अनुसार २२९ कम्पनीको ६३ हजार ९ सय १६ पटक कारोबार भएर ५ अर्ब २८ करोड ५५ लाख ५ हजार ९२ रुपैयाँ बराबरको ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किनबेच भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot