Logo

जापानमा शक्तिशाली भुकम्प



काठमाडौं, १३ असोज । जापानमा आज ६.१ म्याग्निच्युडको ठुलो भुकम्प गएको छ । भुगर्भ विभागको अनुसार जापानको सामुद्रिक क्षेत्रमा केन्द्रिविन्दु भएर शक्तिशाली भुकम्प गएको हो ।

भुकम्पले मानविय क्षति भने नभएको अधिकारीहरुले जनाएका छन् । भुकम्प जापानको समय अनुसार २ बजेर २ मिनेटमा भुकम्प आएको विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot