Logo

सिटिजन्स बैंकको शेयरमुल्य समायोजन



काठमाडौं, २२ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज सिटिजन्स बैंकको शेयरमुल्य समायोजन गरेको छ । कम्पनीले प्रस्ताव गरेको १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर प्रयोजनको लागि मुल्य समायोजन गरेको नेप्सेले जनाएको छ ।

बैंकको बुधबार कायम भएको अन्तिम शेयरमुल्य ३ सय ९८ रुपैयाँको आधारमा शेयरपछिको मुल्य ३ सय ५२ दशमलव ४८ निर्धारण गरेको हो । अब आइतबारदेखि कारोबार बैंकको समयोजन मुल्यको आधारमा हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot