Logo

यार्सागुम्बा सहित २ जना पक्राउ



सुनसरी, २५ असोज । ३ किलो यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बा सहित खोटाङ रावाबेशी गाउँपालिका–४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलमा यार्सागुम्बाको कारोबार भइरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot