Logo

नेप्सेद्धारा साधना लघुवित्तको शेयर मूल्य समायोजन



काठमाडौं, ३ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीको २५ प्रतिशत बोनश शेयरपछिको शेयर मुल्य समायोजन गरेको नेप्सेले जनाएको छ ।

साधारण सभा प्रयोजनार्थ मंगलबार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कम्पनीको अघिल्लो कारोबार दिनको शेयरमूल्य प्रतिकित्ता १७ सय ६९ रुपैयाँको आधारमा नयाँ शेयर मूल्य प्रतिकित्ता १४ सय १५ रुपैयाँ कायम भएकोे हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot