Logo

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित, अस्पताल भर्ना



काठमाडौं, १३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा उनमा संक्रमण भेटिएको बुझिएको छ ।

कोरोना संक्रमित जबरा अस्पताल भर्ना भएका छन् । उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्