Logo

महालक्ष्मी बैंकद्धारा कर्मचारीको माग (सुचनासहित)



काठमाडौं, ७ पुस । महालक्ष्मी विकास बैंकले कर्मचारीको माग गरेको छ ।

बैंकले विभिन्न पदको लागि आज एक सुचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

कर्पोरेट अफिसर, शाखा म्यानेजर, रिलेसनसिप म्यानेजर, र केही अपरेटरको लागि बैंकले कर्मचारीको माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot