Logo

अध्यक्ष प्रचण्ड पुगे महाधवेशनस्थल (लाइभ भिडिओसहित)



काठमाडौं, ११ पुस । सत्तारूण् दल नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन केहीबेरमा सुरू हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा दिउँसो तीन बजे महाधिवेशन उद्‌घाटन हुने कार्यक्रम छ। अहिले मञ्च बनाउनेदेखि सबै काम द्रुत गतिमा भैरहेको छ ।

यसअघि माओवादीले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन भन्दै सम्पूर्ण तयारी गरेको थियो। यसका लागि उद्‌घाटन समारोहस्थल, सडक किनारलगायत अधिकांश स्थानमा राष्ट्रिय सम्मेलनका ब्यानर टाँगिएका थिए। महाधिवेशनस्थलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot