Logo

वनहरा नदीमा पुल नहुँदाको सास्ती



कृष्णपुर, २१ पुस । कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा छुट्ट्याउने वनहरा नदीको दृश्य । नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले मालसामान ढुवानी गर्न ढुवानीका साधन नदी तार्नु पर्ने अवस्था रहेको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु÷रासस



प्रतिक्रिया दिनुहोस्