Logo

बालिकामाथि खेतमा बलात्कार



भोजपुर, २५ पौष । ७ वर्षीया बालिकामाथि बलात्कारको अभियोगमा एकजना पक्राउ परेका छन् । षडानन्द नगरपालिकाको खेलमा बालिकामाथि बलात्कार भएको हो ।

मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धनबहादुर बिष्ट बलात्कारको अभियोगमा पक्राउ परेका छन् । उनलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

घटना बिहिबारको हो । बालिकामाथि खेतमा बलात्कारपछि परिवारले थाहापाएपछि उजूरी गरेका थिए । त्यसपछि फरार धनबहादुर पक्राउ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot