Logo

भारतमा एकदिनमा ७१ हजार संक्रमित थप



काठमाडौं, २६ माघ । भारतमा पछिल्लो २४ घण्टामा ७१ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयको अनुसार १२ सय १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्युदर भने संक्रमितको दरको तुलनामा कम भएको छैन् ।

भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख ५ हजार भन्दा बढी रहेको छ । त्यस्तै, ८ लाख ९२ हजार बढी सक्रिय संक्रमितको संख्या पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot