Logo

एक सय ५ जनामा कोरोना संक्रमण



काठमाडौं, १९ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनाको नमूना परीक्षण गर्दा थप १०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot