Logo

ओलीको पालामा भएका संवैधानिक नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग



काठमाडौं, ९ चैत्र । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएका संवैधानिक परिषदले गरेका नियुक्ति खारेज गर्न माग गरिएको छ ।

कानुन व्यवसायीहरुले संवैधानिक परिषदले गरेको सिफारिसको आधारमा भएका नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेका हुन् ।

आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिसविरुद्ध परेको रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीले यस्तो माग गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot