Logo

थप २३ जनामा कोरोना संक्रमण



काठमाडौं, १३ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा मृतकको संख्या सुन्य रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या दुई सय १५ रहेको छ ।

नेपालमा हाल सक्रीय संक्रमितको संख्या एक हजार पाँच सय ५८ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot