Logo

थप २१ जनामा कोरोना संक्रमण



काठमाडौं, १४ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा मृतकको संख्या सुन्य रहेको छ ।

यस्तै, २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या तिन सय १९ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ५४ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot