Logo

थप २५ जनामा कोरोना संक्रमण



काठमाडौं, १७ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९ जना संक्रमण मुक्त भएका छन् ।

यस अवधीमा मृतकको संख्या सुन्य रहेको छ भने सक्रिय संक्रमितको संख्या एक हजार ८१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot