Logo

इभि मोटर्स नेपालको हरेक शनिबार एक्सचेञ्ज मेला



काठमाडौं, १८ चैत्र । Lvneng Scooter को आधिकारिक विक्रेता तथा वितरक EV MOTORS Nepal ले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ४ बजे सम्म exchange मेला कार्यक्रम आयोजना गरिरहेको छ ।

यो कार्यक्रममा इच्छुक व्यक्तिहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम रु 15 हजार सम्म प्राप्त गर्न सक्ने छन् ।

त्यस बापत आफ्नो पुरानो मोटरसाइकलexchange गरी नयाँ Lvneng Scooter खरिद गर्न सकिनेछ । यसरी खरीद गरिएको स्कुटरमा रु 35 हजारसम्मको छुट प्राप्त गर्ने प्रावधान पनि रहेको छ ।

Lvneng EV नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको lithium battery लगाइएको छ भने जर्मनीको Bosch मोटर रहेको छ ।

EV MOTORS Nepal सम्पूर्णमा विद्युतीय स्कुटरको प्रयोग गर्ने सुझाव प्रस्तुत गर्न चाहन्छ किनकि Lvneng स्कुटरले अन्य पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक रूपमा रू. 93000 बचत गर्न सकिने कम्पनीले जनाएको छ ।

exchange  मेला कार्यक्रमा सहभागिभई जित्नुहोस्Free Washing & Servicing र रमाइलो Game खेली रमाउनुहोस्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot