Logo

आज विदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?



काठमाडौं, २२ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५८ पैसा र विक्रिदर १२१ रुपैयाँ १८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ७५ पैसा र विक्रिदर १३३ रुपैयाँ ४१ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६२ पैसा र विक्रिदर ९१ रुपैयाँ ७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot