Logo

नेपाल टेलिकमले बोलायो साधारण सभा, लगानीकर्ताले पाउने भए बोनस



काठमाडौं, २२ चैत । नेपाल टेलिकमले चैत २४ गते (बिहीबार)का लागि साधारण सभा बोलाएको छ ।

४० प्रतिशत लाभांश पारित गर्न कम्पनीले चैत २४ गते बिहीबार साधारण सभा बोलाएको हो ।

सभा प्रयोजनका लागि यसले चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गरेको छ ।

टेलिकमले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिन लागेको छ ।

चैत १० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot