Logo

ओलीले आफ्नै तस्विर मायाको चिनो पाएपछि…



भक्तपुर, २३ चैत । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा निर्माण भएको शान्ति निकेतन माध्यामिक विद्यालयको भवन हस्तान्तरण कार्यक्रममा सहभागी भएका थिए ।

सिपाडोलमा निर्माण भएको शान्ति निकेतन माध्यामिक विद्यालयको भवन हस्तान्तरण कार्यक्रममा ओलीलाई उनकै तस्विर मायाको चिनो प्रदान गरिएको थियो ।

आफ्नो तस्विर उपहारको रुपमा पाउँदा उनी निकै खुसी देखिएका थिए । तस्बिरः रमेश गिरी÷रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot