Logo

एकदिवसीय वरीयतामा नेपालको स्थान यथावत



काठमाडौं, ३ वैशाख । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १८औं स्थानमा यथावत रहेको छ ।

नेपालले गत मार्चमा ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा नेपालले २ जित निकालेको थियो ।

नयाँ वरीयता अनुसार न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot