Logo

थप नौं जनामा कोरोना संक्रमण, ४४ जना संक्रमण मुक्त



काठमाडौं, ३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप नौं जनामा कोराना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४४ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४०० रहेको छ ।

यस अवधिका मृतकको संख्या सुन्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot