Logo

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरीसँग साझेदारी



काठमाडौं, ५ असार । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत कार्यक्रममा महानगरीय पहरी वृत्त मालीगाँउ सँग साझेदारीमा जनचेतना मुलक पर्ची, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकरस्, फेस मास्क ,प्रिन्टर आदि जस्ता सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot