Logo

भाडामा बस्नेले फ्ल्याट खाली नगर्दा घरधनीको सिँढीमा बास



एजेन्सी, १५ साउन । भाडामा लिनेले ग्रेटर नोएडाको फ्ल्याट खाली गर्न अस्वीकार गरेपछि घरधनीले १० दिन सिँढीमा बिताउन परेको छ ।

वास्तवमा घरधनी सुनिल कुमार मुम्बईमा काम गर्थे । रिटायर भएपछि उनी श्रीमती राखी गुप्तासँग नोएडाको फ्ल्याटमा बस्न आए तर, भाडामा लिनेले घर खाली गरेनन् ।

भाडा सम्झौता एक महिनाअघि सकिएको थियो यद्यपि उनीहरुले आफ्नो फ्ल्याट खाली गर्न सकेनन् । फ्ल्याट मालिकले ट्वीट गर्दै यो जानकारी दिएका हुन्।

 



प्रतिक्रिया दिनुहोस्