Logo

श्रीलंका टापुमा फसेका ५ सय परिवारका २५ सय जनाको उद्दार गरिदै



काठमाडौं, १८ साउन । कोशीको बाढी टोलमा पसेपछि बराहक्षेत्र नगरपालिकाका २५ सय जना मानिसहरु श्रीलंका टापुमा फसेका छन् ।

बराहक्षेत्रका ५ सय घर परिवारका फसेका व्यक्तिहरुको उद्दारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको प्रहरीले जनाएको छ ।

कटान गरिएको स्थान र प्रभावितलाई स्थानान्तरण गर्ने प्रयास भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्