Logo

नागरिकता विद्येयकमा मतदान जारी (भिडिओसहित)



काठमाडौं, २ भदौ । नागरिकता विधेयकमा मतदान सुरू भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको उक्त विद्येयकमा आज संसद्मा मतदान सुरु भएको हो ।

नेकपा एमालेका २८ भन्दा बढी सांसदले उभिएर नागरिकता विधेयकमा मत विभाजन मागेपछि सभामुखले उक्त विद्येयकमा मतदान प्रक्रिया सुरु गराएका हुन् । अहिले मतदान जारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot