Logo

कुमारी बैंकले ल्यायो धनवृद्धि मुद्दती योजना



काठमाडौं, ३ भदौ । कुमारी बैंकले आफ्ना व्यक्तिगत खातावालहरुलाई लक्षित गर्दै विभिन्न कुमारी धनवृद्धि मुद्दती योजनाहरु सार्वजनिक गरेको छ ।

यो योजनामा निक्षेपकर्ताले आफूले जम्मा गरेको सावाँ रकमको (करकट्टी पश्चात पनि) २ गुणा, ३ गुणा, ४ गुणा, ५ गुणा, ६ गुणा, ७ गुणा, ८ गुणा, ९ गुणा र १० गुणा सम्म प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

तोकिएको समयावधि सकिनु अघि रकम आवश्यक परेको खण्डमा खातावालहरुले बैंकको नियमानुसार मुद्दती निक्षेप कर्जासमेत लिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot