Logo

बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार



काठमाडौं, ४ असोज । नेपाली बजारमा आज सुनचाँदीको मुल्य वृद्धि भएको छ । आज छापावाल सुनको मुल्य प्रतितोला ४ सय र चाँदीको मुल्य ५ रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा खरिद विक्रि भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँका कारोबार भइरहेको छ ।

यसैगरी, चाँदीको मुल्य पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot