Logo

महिला भलिबलमा एपीएफ फाइनलमा प्रवेश



काठमाडौँ,१ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगिताको सेमिफाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ र बाग्मती प्रदेशबीच भएको प्रतिस्पर्धा । बागमतीलाई १ का विरुद्ध तीन सेटमा पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको छ । तस्बिर : कमल खत्री/रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot