Logo

नुहाउन बबई नदी गएका दुई किशोरी अझै भेटिएनन्



काठमाडौं, ६ कात्तिक । दाङमा बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरी अझै फेला परेका छैनन् ।

तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा दिउँसो १ बजे तिर दुई किशोरी डुबेर बेपत्ता भएका थिए ।

डुबेर बेपत्ता हुनेमा २४ वर्षीया रमा शाह र १४ वर्षीयाा गोमा चन्द रहेका छन् । उनीहरुको खोजी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले गरिरहेको प्रहरीले जनाएको छ । नदी निकै गहिरो भएकोले खोजी कार्यमा समस्या भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot